यस्तो छ आजको विदेशी मुन्द्राको विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४७ पैसामा र विक्रीदर १३२ रुपैयाँ ७ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।
त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १२८ रुपैयाँ १४ पैसामा खरिद भईरहेको छ भने १२८ रुपैयाँ ७३ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १४८ रुपैयाँ ३४ पैसामा खरिद र १४९ रुपैयाँ ०१ पैसामा बिक्रि भईरहेको छ ।
यस्तो छ अन्य देशको विदेशी विनिमयदर,