दिपायल सिलगडी नगरपालिकाद्धारा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न, सयौ संख्यामा स्थानीयले लिए स्वास्थ्य सेवा

राजन कठायत
३० आश्विन २०७९, आईतवार ११:५९

काठमाडौं । ‘स्वास्थ्य नै धन हो’ भने मुल मर्मलाई प्राथमिकतामा राख्दै दिपायल सिलगढी नगरपालिकाको स्वास्थ्य शाखाले तीन दिने स्वास्थ्य शिविर कार्यक्रम सम्पन गरेको छ । सो कार्यक्रम मिति २०७९ असोज २६ गते देखि २८ गते सम्ममा महिलाको आङ् खस्ने समस्या सम्बन्धि जानकारी मुलुक सीप परिक्षण कार्यक्रम र सामुदायिक घुम्ती स्वास्थ शिविर आयोजना सञ्चालनमा आएको हो ।

उक्त कार्यक्रम मिति २०७९ असोज २६ गते दिपायल शिलगढी नगरपालिका वार्ड नम्बर ६,७ र ९ को परिक्षण गर्दा जम्मा १०९ जनाले सेवा प्रदान गरेको छ । त्यस्तै, असोज २७ दिपायल सिलगडी नगर।पालिका वार्ड १ तिखा स्वास्थ्य चौकिमा निरन्तर सेवा प्रभाव गरेकोे थियोे । उक्त शिविरमा सयौं जनाले सेवा लिएका थिए । कार्यक्रमको तेस्रो दिन वार्ड नम्बर ८ अन्तरगर्त लडागडा स्वास्थ्य चौकिमा कार्यक्रम सम्पन्न भएको थियो ।

हामी निरन्तर समाजसेवा लागि परिरहेका र आफ्नो गाउँ–समाज आफैले बदल्नु पर्छ । हरेक युवायुवतीलाई हौसला दिनु साथै म बदलिन्छु मेरो समाज बदलिन्छ भनेर आफैले समाजिक संस्था खोलि निरन्तर समाजप्रति जिम्मेवार बनेका समाजिक अभियान्ता सन्तोष बोहरा सँग जानकारी लिदाँ उलले भने ‘म बिगत छ बर्ष देखि नै मेरो मनमा समाजसेवाको भावना पलाएको थियो । म सफल असफल आफ्नो ठाउँमा छ, म आफुले आफुलाइ प्रश्न गर्थे म एक शिष्य हु मेरो काम नै अभ्यास र साधना म गर्छु भनेर यो क्षेत्रमा लागि परिरहेको छु । हामिले यो महिलाको आङ् खस्ने घुम्ती शिवर तथा यौनप्रजन स्वास्थ सम्बन्धि जानकारी मुलुक कार्यक्रम दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिहँ खड्का (बिजय) र स्वास्थ्य शाखा प्रमुख तेज वहादुर खड्का सँग सम्झौता गरेर सञ्चालन गरेका थियौं । उक्त कार्यक्रममा सयौं आमा तथा दिदीबहिनीहरु सेवा लिनुल भयो । सबैको ओठमा खुसीपनदेख्दा मलाई धेरै सन्तुष्टि मिल्यो त्यस पछि मैले पुन पनि दिपायल सिलगडि नगरपालिका परिवारलाई धन्यवाद दिए । म भन्छु समाजसेवा गर्न कुनै पनि रुपमा सम्पन्न हुनुपर्छ भने छैन इच्छाशक्ति र आफ्नो काम प्रतिको लगनशीलता भए पुग्दो रैछ । म एउटा मेरी आमाको ओठको मुस्कानले मात्रै खुशि हुन सक्दैन राष्ट्र आमाको नै ओठ खुसी छर्न लागि परिरहेको छु । जब सम्म मेरो सास रहन्छ तब सम्म निस्वार्थ भावनाले समाजप्रति जिम्मेवारी भएर बाँच्छु ।

म सामाजिक प्राणी हो, त्यसैले आफ्नो कर्तव्य, जिम्मेवारी र अधिकार बाट चुक्न चाहान्न, आफुले पाइला टेकेको जन्मभुमिमा अधर्म, विकृति फ्याकेर सुशासन, सभ्य र जनभावनाको कदर गर्नु एक असल नागरिकको कर्तव्यबोध पनि हो । म त्यसैलाई निरन्तरता दिइरहेको छु । म कुनै ठुलो काम गर्न सक्दैन किनभने म पनि एउटा मध्य वर्गको परिवार बाट हुर्कदै पढ्दै गरेको बिद्यार्थी हु । म आफुलाई कहिले पनि ठुलो मान्दैन । म आफुले आफुलाई प्रश्न गर्छु म शिष्य हु सफल– असफल आफ्नो ठाउँमा छ । मेरो कर्तव्य नै अभ्यास र साधना गर्ने हो । म यसैलाई निरन्तरता दिन्छु । म आफू मात्रै हैन सम्पूर्ण राम्रो कार्य गर्ने युवा,युवती,जनप्रतिनिधि,कर्मचारी तथा सबैलाई समेटेर सभ्य समाजको स्थापना गर्छु ।

कार्यक्रमको उद्घाटन समारोहमा दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिहँ खड्काले गरेका थिए । त्यस्तै, प्राबिधिक सहयोग गर्नेमा नेपाल कै नमुना वीर अस्पताल कि स्वास्थ्यकमी मन्दीरा श्रेष्ट, कार्यक्रम व्यवस्थापक समाजसेवी सन्तोष बोहरा, भक्त साउँद रहेका थिए । कार्यक्रममा स्वयंसेवक भागवति खड्का र वबिता ढाँटलाई स्वागत गर्दै ‘स्वास्थ्य जस्तो सम्वेदनशिल बिषयमा ढिला सुस्त गर्नु हुदैन, म नगरवासिको मालिक होइन सेवक हु, म नगर बाँसीको जस्तोसुकै समस्या सामाधानमा पछि हट्ने छैन,’ भन्दै उनले ‘म नगरबाँसीको कुनै पनि सम्पत्तिमा आफ्नो शक्ति प्रयोग गरेर सम्पत्तिको हिनामिना नगर्ने र अरुलाइ गर्न पनि नदिने बाचा गर्दै इमानदारीता र नैतिकता नै मेरो सन्तुष्टि हो’ भनेर स्वयमसेवकको हौसला प्रदान तथा आत्मवलका साथ काम गर्न प्रोत्साहन गरे ।

 

कार्यक्रममा स्वास्थ्यकर्मी, समाजसेवी मन्दीरा श्रेष्ठले आफ्नो स्वास्थ्य अवस्था अस्वस्थ हुदाहुदै पनि निरन्तर सेवा प्रदान गरेर महत्वपुुर्ण भुमिका निर्वाह गरेर सहयोग गरिन । हामीले निरन्तर समाजसेवा लागि परिरहेका, आफ्नो गाउँ समाज आफैले बदल्नु पर्छ । हरेक युवायुवतीलाई हौसला दिईन । म बदलिन्छु मेरो समाज भनेर आफैले समाजिक संस्था खोलि निरन्तर समाजप्रति जिम्मेवार भनेका समाजिक अभियान्ता सन्तोष बोहराले जानकारी लिदाँ उनले भनिन, ‘म बिगत छ बर्ष देखि नै मेरो मनमा समाजसेवाको भावना पलाएको थियो । म सफल असफल आफ्नो ठाउँमा छ, म आफुले आफुलाइ प्रश्न गर्थे म एक शिष्य हु मेरो काम नै अभ्यास र साधना म गर्छु भनेर यो क्षेत्रमा लागि परिरहेको छु ’ ।

 

उक्त कार्यक्रम सामाजिक अभियान्ता सन्तोष बोहराले महिलाको आङ् खस्ने घुम्ती शिवर तथा योनप्रजन्न स्वास्थ सम्बन्धि जानकारी मुलुक कार्यक्रम दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिहँ खड्का र स्वास्थ्य शाखा प्रमुख तेज वहादुर खड्का सँग सम्झौता गरेर सञ्चालन गरेका थिए । कार्यक्रममा धेरै संख्यामा आमा तथा दिदीबहिनीहरु सेवा लिएर सबैको ओठमा खुशि देख्दा मलाई धेरै सन्तुष्टि मिल्यो त्यस पछि मैले पुन पनि सम्पुर्ण सहयोग गर्ने प्रति धन्यवाद दिएको कुरा जानकारी दिए । म भन्छु समाजसेवा गर्न कुनै पनि रुपमा सम्पन्न हुनुपर्छ भने छैन इच्छाशक्ति र आफ्नो काम प्रतिको लगनशीलता भए पुग्दो रैछ । म एउटा मेरी आमाको ओठको मुस्कानले मात्रै सुसि हुन सक्दैन राष्ट्र आमाको नै ओठ खुसी छर्न लागि परिरहेको छु ।


सोहि कार्यक्रम सफलता साथ समापन गरि आफ्नो कर्तव्य र जिम्मेवारी निष्टापुर्वक पूरा गरेको भन्दै दिपायल सिलगढी नगरपालिका आमा तथा दिदीबहिनीहरुको घाउमा मलमपट्टी लगाई हाम्रो समस्याको पहिचान गरेको छ भन्दै सोहि पालिका प्रमुख र स्वास्थ प्रमुखले सम्पूर्ण टिमलाई आशिर्वाद दिदै सम्मानका साथ बिदाइ गरी पछिला दिन पनि भट्ने र सहकार्य अपेक्षा राख्दै धन्यवाद प्रकृट गरेका थिए। हामीले यस्ता सुविधा कुराहरु नगुमाउने र सधैंभरि नगरवाँसिको सेवा तलिन रहने गरि स्वास्थ क्षेत्रमा लागि परिरहने पनि दि।सि।न।पा स्वास्थ्य प्रमुख तेज वहादुर खड्काले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*