मध्य भोटेकोशी जलविद्युतको अध्यक्षमा हरराज न्यौपाने नियुक्त

६ कार्तिक २०७९, आईतवार १२:४७

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको अध्यक्षमा सुभाष कुमार मिश्र नियुक्त भएका छन् । कम्नपीको कात्तिक ६ गते बसेको संचालक समितिको बैठकले कम्पनीको संचालक समितिको अध्यक्षमा मिश्रलाई चयन गरेको हो ।

यसअघि कम्पनीको मुख्य लगानी रहेको चिलिमे जलविद्युत कम्पनीको तर्फबाट यस कम्पनीको अध्यक्षमा रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हरराज न्यौपाने उमेर हदका कारण कात्तिक ५ गतेदेखि लागू हुनेगरी अनिवार्य अवकाश हुने भएकोले चिलिमे जलविद्युतबाटै प्रतिनिधित्व गरेका मिश्रलाई अध्यक्षमा चयन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*