भाई,बुहरीलाई तिहारमा बीमा पोलिसी उपहार

काठमाडौं । सिद्धार्थनगर नगरपालिका वडा नं.०६ रुपन्देहीस्थित ओमप्रकाश कान्दुले ले शुभ दिपावली तथा धनतेरसका उपलक्ष्यमा आफ्नो भाई जय प्रकाश र बुहरी कन्चन लता गुप्ता नाममा सिटिजन शुभारम्भ बीमा योजना बीमा पोलिसी खरिद गरि उपहार दिएका छन् ।
उनले भने, म आफ्नो भन्दा आफ्नो परिवारको खुसीमा रमाउने मान्छे हो, त्यसैले म आफ्नो भन्दा पहिला बुहारीको बीमा गरिदिन चाहान्छ, ु यस्ले गर्दा परिवारमा अझ बढि सद्भाव र माया ममता बढ्दछ ।
उनले बुहारीको नाममा दश लाखको विमा खरिद गरि भइबुहारीलाई उपहार दिएका हुन् ।
भैरहवा शाखाकमा एजेन्सी म्यानेजर ज्योतीलाल पौडेल र उनको श्रीमती अन्जु पौडेलले विमाको महत्त्व र आवश्यकतको जानकारी गराउदै धन्यवाद व्यक्त गरे ।