प्रख्यात बैंकर अनिल केशरी शाह एमाले घोषाणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा

१५ कार्तिक २०७९, मंगलवार १४:५७

काठमाडौं । नेकपा एमालेले आज सार्वजनिक गरेको घोषणापत्र कार्यक्रममा प्रख्यात बैंकर अनिल केशरी शाह सहभागी बनेका छन् ।

लामो समय नबिल बैंक, मेगा बैंकमा सिइओ रहेका शाह एमालेको घोषणा पत्र सार्वजनिक कार्यक्रममा मोडरेटरको भूमिकामा रहेर एमाले अध्यक्ष केपी ओलीसँग अन्तवार्ता लिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*