यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
२७ कार्तिक २०७९, आईतवार १०:५६

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२८ रुपैयाँ ९८ पैसामा र विक्रीदर १२९ रुपैयाँ ५८ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।
त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १३२ रुपैयाँ ५३ पैसामा खरिद भईरहेको छ भने १३३ रुपैयाँ १४ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १५१ रुपैयाँ ६९ पैसामा खरिद र १५२ रुपैयाँ ४० पैसामा बिक्रि भईरहेको छ ।
यस्तो छ अन्य देशको विदेशी विनिमयदर,














