यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

२८ कार्तिक २०७९, सोमबार १०:४१

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२८ रुपैयाँ ९८ पैसामा र विक्रीदर १२९ रुपैयाँ ५८ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।

त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १३३ रुपैयाँ ५५ पैसामा खरिद भईरहेको छ भने १३४ रुपैयाँ १७ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १५२ रुपैयाँ ६७ पैसामा खरिद र १५३ रुपैयाँ ३८ पैसामा बिक्रि भईरहेको छ ।

यस्तो छ अन्य देशको विदेशी विनिमयदर,

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*