डलरको मूल्य बढ्यो, कति छ आजको भाउ ?
२९ कार्तिक २०७९, मंगलवार १०:४९

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ७२ पैसामा र विक्रीदर १३० रुपैयाँ ३२ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।
त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १३३ रुपैयाँ ७३ पैसामा खरिद भईरहेको छ भने १३४ रुपैयाँ ३५ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १५२ रुपैयाँ ९३ पैसामा खरिद र १५३ रुपैयाँ ६४ पैसामा बिक्रि भईरहेको छ ।
यस्तो छ अन्य देशको विदेशी विनिमयदर,














