जानकी फाइनान्सको अध्यक्षमा बलराम प्रसाद गुप्ता नियुक्त
२९ कार्तिक २०७९, मंगलवार १३:३३

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको अध्यक्ष पदमा बलराम प्रसाद गुप्ता नियुक्त भएका छन । कम्पनीको कात्तिक २७ गतेका दिन बसेको सञ्चालक समितिको निर्णय बमोजिम उनलाई अध्यक्ष पदमा नियुक्त गरिएको हो ।
उक्त अध्यक्ष पदमा बलराम प्रसाद गुप्तालाई २ वर्षको लागि मनोनित गरिएको हो ।













