यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
३० कार्तिक २०७९, बुधबार १०:४२

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ४६ पैसामा र विक्रीदर १३० रुपैयाँ ०६ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।
त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १३४ रुपैयाँ ७० पैसामा खरिद भईरहेको छ भने १३५ रुपैयाँ ३३ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १५३ रुपैयाँ १९ पैसामा खरिद र १५३ रुपैयाँ ९० पैसामा बिक्रि भईरहेको छ ।
यस्तो छ अन्य देशको विदेशी विनिमयदर,














