२ सय रुपैयाँले बढ्योे सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

३० कार्तिक २०७९, बुधबार ११:०२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला १ सय २० रुपैयाँले बढेको छ र चाँदीको मुल्य तोलामा ३० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, चाँदी १ हजार २ सय ५ रुपैयाँले कारोबार भैरहेको छ ।

मंगलवारको दिन नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले र चाँदी प्रतितोला १ सय २० रुपैयाँले बढेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*