रुकुम पश्चिमको मुसिकोटबाट अर्थमन्त्री जनार्दन शर्माले गरे मतदान

४ मंसिर २०७९, आईतवार ०८:४८

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन्।

सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार बनेका उनले रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ स्थित यमुना नन्द नमुना माध्यमिक विद्यालय मुसिकोटको मतदान केन्द्रमा शर्माले मतदान गरेका हुन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*