कतारमा जारी वर्ल्ड कपमा अर्जेन्टिनालाई साउदी अरेबियाले हान्यो दुई गोल

६ मंसिर २०७९, मंगलवार १७:१३

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल खेलको क्रममा आजको खेल साउदी अरेबिया र अन्जेन्टिनाबीचको खेल जारी छ । उक्त खेलमा साउदी अरेबियाले अन्र्जेन्टिनालाई दुई गोल हानेपछि अर्जेन्टिना स्तब्ध बनेर खेल्दैछ ।

थुप्रै पटक बिश्व बिजेता बनेको अर्जेन्टिनाले साउदी अरेबियासँग दुई गोल खाएको घटनाले विश्वभर चर्चा सुरु भएको छ । आजको खेलमा ६० मिनेटसम्ममा साउदी अरेबिया २ र अर्जेन्टिना १ गोलको अवस्थाबाट अघि बढिरहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*