अर्जेन्टिना दुई गोलले साउदी अरेबियासँग पराजित

६ मंसिर २०७९, मंगलवार १८:०१

काठमाडौं । भर्खरै सम्पन्न भएको विश्वकप अन्तर्गत कतारमा सम्पन्न भएको खेलमा अर्जेन्टिनाले साउदी अरेबियासँग एकका विरुद्धमा दुई गोलले पराजित भएको छ । आजको खेलमा साउदी अरेबियाका विरुद्धमा अर्जेन्टिाले एक गोल गर्न सफल भएको छ ।

पहिलो हाफमा बराबरी रहेको साउदी अरेबिया र अर्जेन्टिनाबीचको खेलको दोस्रो हाफको सुरुवातमै गोल गरेपछि दवाव परेको थियो । अर्जेन्टिनाले पनाल्टीमा गोल गरेको थियो । अर्जेन्टिनाका मेस्सीले थप १ गोल गरेपछि अफसाइड भएका कारण मान्यता पाएको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*