एनआइबिएल क्यापिटलद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

७ मंसिर २०७९, बुधबार १०:३३

काठमाडौं । एनआइबिएल क्यापिटलले कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले हेड लिगल एण्ड कम्प्लेन्स पदमा १ जना कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुुपर्ने जनाएको हो । इच्छुक उम्मेदवारले कम्पनीको इमेल  मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*