एनआइसी एसिया ग्रोथफण्डको लाभांश इकाईधनीको बैंकखातामा जम्मा
७ मंसिर २०७९, बुधबार ११:१६

काठमाडौं । एनआइसी एशिया बैंकको म्युचुअलु फण्डद्धारा सञ्चालित एनआइसी एसिया ग्रोथ फण्डले आफ्ना इकाईधनीहरुको बैंक खाताका लाभांश जम्मा गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०७९।७९ को योजना अन्तर्गत इकाईधनीहरुको हकमा उक्त कर सहित १३ प्रतिशतका दरले प्रतिफल वितरण गरेको हो ।













