यस्तोे छ आजको विदेशी विनिमयदर

९ मंसिर २०७९, शुक्रबार १०:३७

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ३२ पैसामा र विक्रीदर १३० रुपैयाँ ९२ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।

त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १३५ रुपैयाँ ८७ पैसामा खरिद भईरहेको छ भने १३६ रुपैयाँ ५० पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १५७ रुपैयाँ ८२ पैसामा खरिद र १५८ रुपैयाँ ४० पैसामा बिक्रि भईरहेको छ ।

यस्तो छ अन्य देशको विदेशी विनिमयदर,

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*