हायात रिजेन्सी होटल्स लिमिटेडद्धारा संचालक नियुक्त

९ मंसिर २०७९, शुक्रबार १०:५१

काठमाडौं । हायात रिजेन्सी होटल्स लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले संस्थापक समूहतर्फबाट र सर्वसाधारण समूहतर्फबाट संचालकहरु नियुक्त गरेको हो ।

कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले संस्थापक लगानीकर्ता समूह ख बाट साविकका संचालकहरु अरुण कुमार सराफ, सुरेश लाल श्रेष्ठ र देवेश सराफ तथा स्वतन्त्र संचालकबाट साविकका संचालकहरु श्रीबत्स शमशेर जबरा मनोज प्रसाद राजभण्डारीलाई संचालकहरु नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*