माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा विजयी
९ मंसिर २०७९, शुक्रबार ११:०७

काठमाडौं । माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा ३९ हजार ५ सय ४९ मत ल्याएर विजयी भएका छन् ।
शर्माका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटालाई २६ हजार ५ सय ८८ मतान्तरले पराजित गरेका हुन् । पराजित नन्दराम देवकोटाले १२ हजार ९ सय ६१ मत ल्याएका छन् । उक्त जिल्लाको दुबै प्रदेशमा माओवादीले जितेको छ ।












