जनता समाजवादी पार्टीका उम्मेदवार बिरेन्द्र प्रसाद महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित
९ मंसिर २०७९, शुक्रबार ११:२१

काठमाडौं । सिरहा – ४ बाट जनता समाजवादी पार्टीका उम्मेदवार बिरेन्द्र प्रसाद महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई ७ हजार ८०८ मतान्तरले हराउँदै महतो निर्वाचित भएका हुन् ।












