रिलायन्स लाइफद्धारा कर्मचारी माग

१२ मंसिर २०७९, सोमबार १७:५५

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

कम्पनीले ४ प्रदेशको लागि ब्रान्च म्यानेजर र काठमाडौंको लागि सेल्स म्यानको पदको लागि केहि संख्यामा कर्मचारी माग गरेको छ ।

इच्छुक उम्मेदवारले कम्पनीको वेवसायईट मार्फतच आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*