यस्तोे छ आजको विदेशी मुद्राको विनिमयदर
१३ मंसिर २०७९, मंगलवार १०:३९

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ३८ पैसामा र विक्रीदर १३० रुपैयाँ ९८ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।
त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १३६ रुपैयाँ १८ पैसामा खरिद भईरहेको छ भने १३६ रुपैयाँ ८१ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १५७ रुपैयाँ ५७ पैसामा खरिद र १५८ रुपैयाँ २९ पैसामा बिक्रि भईरहेको छ ।
यस्तो छ अन्य देशको विदेशी विनिमयदर,













