ह्वातै बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैछ कारोबार ?
१८ मंसिर २०७९, आईतवार १०:४७

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ४ सय रपैयाँले बढेको छ । चाँदीको मुल्य २५ रुपैैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ ।

शुक्रबारका दिन नेपाली बजारमा सुनको मूल्य १ हजार रपैयाँले बढेको थियो भने चाँदीको मुल्य १५ रुपैैयाँले बढेको थियो ।












