१ लाख ५ सय रुपैयाँ पुग्यो सुनको मुल्य, कतिमा हुुदैछ आजको कारोबार ?

२५ मंसिर २०७९, आईतवार १०:३४

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य २ सय रुपैयाँले र चाँदीको मुल्य १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १४ सय रुपैयाँमा कारोवार भइरहेको छ ।


नेपाली बजारमा शुक्रवारको दिन सुनको मूल्य ६ सय रुपैयाँले र चाँदीको मुल्य ३० रुपैयाँले बढेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*