३ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?

२६ मंसिर २०७९, सोमबार १०:४४

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले र चाँदीको मुल्य १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख २ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ ।

आईतबारको दिन नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले र चाँदीको मुल्य १० रुपैयाँले बढेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*