चार कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

१२ माघ २०७९, बिहीबार १५:०७

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ०।३५ को अंकले घटेर २१८३।२७ को विन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि ४ कम्पनीको मुल्यमा सकरात्मक शेयर सर्किट लागेको छ । आज लुुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त, बाराहि हाइड्रोपावर र सूूर्या ज्योति लाइफ इन्स्योरेन्सको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, सान्जेल जलविद्युुत कम्पनीको मुल्य ७।५९ प्रतिशतले बढे लगायत अन्य कम्पनीहरुको शेयर पनि बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*