पोखरामा जलेर २ जना घाइते, आत्मदाह गरेको प्रहरीको आशंका

१५ माघ २०७९, आईतवार १३:२४

काठमाडौं । आईतबार पोखरा महानगर १३ काहुँखोलामा जलेर २ जना घाइते भएका छन् । घाइते हुनेमा ४३ वर्षका पुरुष र एक महिला छन् ।

प्रहरीका अनुसार घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । दुवैजनाको अवस्था गम्भीर रहेकाले उनीहरुले आत्मदाह प्रयास गरेको हो वा के भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*