राष्ट्रपतिको निर्वाचन फागुन २५ गते

१६ माघ २०७९, सोमबार १४:४३

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति निर्धारण गरेको छ।

आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते गर्ने तयारी गरेको हो । यस्तै, उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुने जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*