श्वेत गंगा हाइड्रोपावरका अध्यक्ष मणिकलाल श्रेष्ठद्वारा राजिनामा

१८ माघ २०७९, बुधबार १०:४१

काठमाडौं । श्वेत गंगा हाइड्रोपावरका अध्यक्ष डा.मणिकलाल श्रेष्ठले राजिनामा दिएका छन् । श्रेष्ठले संचालक समितिको अध्यक्ष पदबाट माघ १० गते राजिनामा दिएका हुन् ।

उनले संचालक समितिको अध्यक्ष पदबाट दिएको राजिनामा कम्पनीको माघ १७ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*