आइएमई जनरल इन्स्योरेन्सले निर्जिवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

१८ माघ २०७९, बुधबार १६:४५

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जिवन बीमा अभिकर्ताको आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले यहि माघ २५ गतेदेखि २७ गतेसम्म सो तालिम सञ्चालन गर्ने भएको हो ।

उक्त तालिममा सहभागि हुनको लागि यहि माघ २४ गतेभित्र कार्यालयमा निवेदन सहित आवश्यक कागजात पेश गर्न आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*