एमालेले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने

१५ फाल्गुन २०७९, सोमबार १२:५०

काठमाडौं। नेकपा एमालेले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*