लयमा फकर्दै सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

१९ फाल्गुन २०७९, शुक्रबार ११:२८

काठमाडौं । साता कारोबारको अन्तिम अर्थात शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँ र चाँदीको मुल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

नेपााल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छाफावाला सुनको प्रतितोला मूल्य १ लाख २ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

साथै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार २सय ६५ रुपैयाँमा बजारमा कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*