सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा जेसमिन हाडा बच्राचार्य नियुक्त

२१ फाल्गुन २०७९, आईतवार ०९:३६

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र संचालकमा जेसमिन हाडा बज्राचार्य नियुक्त भएकी छिन् । साविक सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच एकआपसमा गाभिई बनेको ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स’ कम्पनीको स्वतन्त्त संचालकमा बज्राचार्य चयन भएकी हुन् ।

कम्पनीको फागुन १७ गते बसेको संचालक समितिको दोस्रो बैठकले बज्राचार्यलाई कम्पनीको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*