एचआइडिसिएलको संचालकमा प्रेम प्रसाद आचार्य नियुक्त

२१ फाल्गुन २०७९, आईतवार १०:१७

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट लिमिटेड (एचआइडिसीएल)को संचालकमा राम प्रसाद आचार्य नियुक्त भएका छन् ।

कम्पनीको फागुन १९ गते बसेको संचालक समितिको बैठकले आचार्यलाई कम्पनीको संचालक समितिको सदस्यमा नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*