कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि, परीक्षा तालिका प्रकाशित

२२ फाल्गुन २०७९, सोमबार ०९:४१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय ९कक्षा ११ र १२० सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ।

जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ।

वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ।

exam rotine 12

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*