१ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

२ चैत्र २०७९, बिहीबार ११:०९

काठमाडौं । साता कारोबारको पाचौं दिन आर्थात बिहिबारको दिन सुनचाँदीको मूल्य बढेको छ ।

नेपााल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर छाफावाला सुनको प्रतितोला मूल्य १ लाख ६ हजार ७ सय रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको थियो ।

साता कारोबारको चौथो दिन आर्थात बुधबारका छाफावाला सुनको प्रतितोला मूल्य १ लाख ५ हजार ७ सय रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको थियो ।

साथै, बुधबार तोलामा ५५ रुपैयाँले बढेर १ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*