राष्ट्रिय बीमा कम्पनीले खुलायो रोजगारको अवसर 

३ चैत्र २०७९, शुक्रबार ११:४२

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले रिक्त रहेका पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै खुल्ला प्रतियोगात्मक परीक्षाबाट पदपुर्ति गर्न कर्मचारी माग गरेको हो ।

कम्पनीले प्रशाशन, ब्यवस्थापक ९औं तहमा १ जना, प्रशाशन,  सरह ब्यवस्थापक ८औं तहमा१ जना, प्रशासन ब्यबस्थापक ८औं तह महिला समुहमा १ जना,  चार्र्टर्ड एकाउन्टेडमा १ जना लगायत अन्य पदमा कर्मचारी माग गरेको छ । सो पहहरुमा आवेदन दिनको लागि उम्मेदवारले प्लस टु तह देखि स्नाकोत्तर तह सम्म  उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदवारले कम्पनीको वेवसाईट   https://www.rbcl.gov.np/   मार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*