भोलि शेयर बजार बन्द रहने

६ चैत्र २०७९, सोमबार १७:०२

काठमाडौं । भोलि चैत ७ गते अर्थात मंगलवार शेयर बजार बन्द रहने भएको छ । सरकारले घोडेजात्राको अवसरमा भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएसँगै शेयर बजार पनि बन्द भएको हो ।

नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा घोडेजात्राका बनाउने गर्दछ । यस जात्रामा नेपाली सेनाले घोडाहरुको प्रदर्शन गर्ने गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*