सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सिईओमा वैदवार नियुक्त, प्राधिकरणबाट स्वीकृत

७ चैत्र २०७९, मंगलवार ०७:५६

काठमाडौं । एकीकृत भई नयाँ बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सिईओमा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । नियामक नेपाल बीमा प्राधिकरणले हिजो स्वीकृति प्रदान गरेको हो ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा मर्जर अघि सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा सिईओ रहेका बैदवारलाई सिईओ नियुक्ती गर्ने मर्जर सम्झौता बमोजिम सिईओ पदमा नियुक्त भएका हुन् ।

एकीकृत कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठ चयन भइसकेका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले गत फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*