नेपाल इन्स्योरेन्सको स्वतन्त्र संचालकमा वीर बिक्रम रायमाझी नियुक्त

१० चैत्र २०७९, शुक्रबार १०:५०

काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र संचालकमा वीर बिक्रम रायमाझी नियुक्त भएका छन् । कम्पनीको रिक्त रहेको स्वतन्त्त संचालक पदमा रायमाझीलाई नियुक्त गरिएको हो ।

कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले कम्पनीमा रिक्त रहेको स्वतन्त्त संचालक पदमा रायमाझीलाई बीमा ऐन २०९ बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम ४ वर्षको लागि स्वतन्त्र संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*