प्रभु लाइफ इन्स्योरेन्सको संचालकमा मिजास भट्टचन नियुक्त

१५ चैत्र २०७९, बुधबार १०:१२

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालकमा मिजास भट्टचन नियुक्त भएका छन् ।

कम्पनीको चैत १३ गते बसेको संचालक समितिको बैठकले समूह ‘क’ अन्तर्गत संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी भट्टचनलाई संचालकमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*