आइजीआई प्रुडेन्सियलका अध्यक्ष ढकालले लिए पद तथा गोपनियताको शपश

२७ बैशाख २०८०, बुधबार १५:५२

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले आज पद तथा गोपनियताको शपश ग्रहण गरेका छन् । अध्यक्ष ढकालले प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष प्राधिकरणको कार्यालय कुपण्डोल, ललितपुरमा शपशग्रहण गरेका हुन् ।

उक्त अवसरमा नव निर्वाचित अध्यक्ष हेमराज ढकालले बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गरेका छन् ।

साथै सोही अवसरमा बीमा प्राधिकरणका अध्य्क्षबाट हेमराज ढकाललाई सफल कार्यकालको लागि शुभकामना दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*