आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको एकीकृत कारोबार (फोटो फिचर)

२८ बैशाख २०८०, बिहीबार १०:११

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्ज भई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबार आजबाट औपचारिक रुपमा शुभारम्भ भएको छ ।

कम्पनीले सबै मर्जर प्रकृया पूरा गरि बैशाख २७ गतेदेखि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट कारोबार भएको छ ।

फोटोफिचरः

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*