सानिमा जिआईसी इन्स्योरेन्सको शेयर संरचना परिर्वतन
२८ बैशाख २०८०, बिहीबार १७:१९

काठमाडौं । । सानिमा जिआईसी इन्स्योरेन्सको सेयर संरचना परिर्वतन भएको छ।
कम्पनीको ३८ लाख कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा संरचना परिर्वतन गरेको हो । अब संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत हुने भएको छ।
1683800092733