‘उत्पादन साथमा अनुदान हातमा’ भन्ने नाराका साथ कृषि बीमाको अनुदान निरन्तरता

१५ जेष्ठ २०८०, सोमबार १७:१४

काठमाडौं । सरकारले उत्पादन साथमा अनुदान हातमा भन्ने नाराका साथ कृषि बीमाको अनुदानलाई निरन्तरता दिएको छ। उत्पादन साथमा अनुदान हातमा भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने भएको छ ।

आज बजेट भाषण गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो जानकारी दिएको हो । कृषि क्षेत्रको आधुनिकीकरण, बजारीकरण, भण्डारीकरणको व्यवस्था मिलाउने भएको छ ।

विउ खरिद, रासायनिक मल, बीमा र यात्रिकरणमा दिइदै आएका अनुदान बाहेक सबै प्रकारका कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*