निकुञ्ज र आरक्षणमा खटिने कर्मचारीको दूर्घटना बीमा गरिने

१५ जेष्ठ २०८०, सोमबार १७:२१

काठमाडौं । सरकारले निकुञ्ज र आरक्षण खटिने कर्मचारीको दूर्घटना बीमा गर्ने भएको छ। आज बजेट भाषण गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो जानकारी दिएको हो ।

आज वन तथा वातावरण अन्तर्गत निकुञ्ज र आरक्षण खटिने कर्मचारीको दूर्घटना बीमा गरिने भएको हो । जोखिम धेरै भएको कारण सरकारले यो व्यवस्था गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*