कृषि बीमाको अनुदानका लागि ९५ करोड रुपैयाँ बजेट विनियोजन

१५ जेष्ठ २०८०, सोमबार १७:२५

काठमाडौं । सरकारले कृषि बीमाको अनुदान उपलब्ध गराउन ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनकि गर्दै उक्त जानकारी गराएका हुन् ।

सरकारले कषि तथा पशुपन्छी बीमामा कुल बीमाशुल्कको ८० प्रतिशत अनुदान प्रदान गर्दै आएको छ । उक्त अनुदान वापतको रकम भुक्तानी गर्न सो बराबरको रकम छुटाइएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*