नेको इन्स्योरेन्सले २७ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमका (झलकहरु)

१७ जेष्ठ २०८०, बुधबार १४:११

काठमाडौं । २०५३ साल जेठ १७ गतेबाट औपचारिक रुपमा बीमा सेवा सुरु गरेको नेको इन्स्योरेन्स कम्पनी आजबाट २७ औ वर्षमा प्रवेश गरेको छ । २७ औ बार्षिकोत्सवको अवसरमा बीमा सेवालाई अझै सरल प्रविधिमैत्री र छरितो दावी भुक्तानीमा जोड दिने जनाएको छ ।

मेडिसिटी हस्पिटलसँग समन्वय गरी आयोजना गरिएको रक्तदान कार्यक्रममा सहभागीहरुको उपस्थिती राम्रो थियो ।

आज रक्तदान कार्यक्रमका साथै कम्पनीले अन्य समाजिक उत्तरदायित्वको कार्यक्रमहरु पनि संचालन गरिएको कम्पनीले जनाएको छ।

 

तस्वीरमा हेर्नुहोस नेको इन्स्योरेन्सको रक्तदान कार्यक्रम

तस्वीरः राजन कठायत, बीमापोष्ट

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*