रावा इनर्जी डेभलपमेन्टको शेयरमा सकारात्मक सर्किट
२४ असार २०८०, आईतवार १४:२०

काठमाडौं । रावा इनर्जी डेभलपमेन्टको शेयरमा आज सकारात्मक सर्किट लागेको छ। नेप्सेमा पनि आज सुधारको संकेत देखिएको छ।
रावा इनर्जी डेभलपमेन्टको शेयर मूल्य आज ३३१ दशमलव ७० रुपैयाँ रहेको छ । गत शुक्रबारको तुलनामा कम्पनीको शेयर मूल्य ३० रुपैयाँ १० पैसाले बढेको छ।












