छ्याङ्गदी हाइड्रोपावरका सञ्चालक बैकुण्ठ पौडेलको राजिनामा स्वीकृत
२६ असार २०८०, मंगलवार १०:१७

काठमाडौं । छ्याङ्गदी हाइड्रोपावर लिमिटेडका सञ्चालक बैकुण्ठ पौडेलले राजिनामा स्वीकृत भएको छ । सञ्चालक पौडेलले आफ्नो ब्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका हुन् ।
कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैंठकले उनको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।












